back
NMB ad

के भयो आज यूनियन र सानिमा लाइफ इन्स्योरेन्सको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार सानिमा लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

उक्त दिन सानिमा लाइफको सेयर मूल्य २.५० प्रतिशत र यूनियन लाइफ १.५९ प्रतिशतले घटेको छ ।उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ ६० पैसाले घटेको हो ।

योसंगै कम्पनीको सेयर मूल्य ५२९ रुपैयाँ ५० पैसा कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ५६ लाख १९ हजार रुपैयाँ बराबरको १० हजार ६६० कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, यूनियन लाइफको सेयर मूल्य १.५९ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर आज ६१८ रुपैयाँ कायम भएको छ ।

नेप्सेका अनुसार आज कम्पनीको १ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज १९ हजार ५५४ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...