back
NMB ad

प्रभु बैंकको सेयर कारोबार सम्बन्धी फेरि यस्तो आयो सूचना !

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको सेयर कारोबार फुकुवा भएको छ । एक सूचना निकाल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

बैंकले मंगलबार सेयर कारोबार चलिरहेकोे समय दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति बैठक बसेर बसी लाभांश वितरणको प्रस्ताव गरेको भन्दै नेप्सेले बिहीबार बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

कारोबार समयमा बैंकको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने नेप्सेको प्रश्नमा बैंकले आगामी दिनमा कारोबार समयमा संचालक समितिको बैठक बसि लाभांश सम्वन्धी निर्णय नगरिने प्रतिवद्धता व्यक्ति गरेकाले कारोकार फुकुवा भएको हो ।

नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुसार सात दिने स्पष्टिकरण सोधेको थियो ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १३:२९ मा प्रकाशित

You can share this post!

करेन्ट लागेर एकजनाकाे मृत्यु   

करेन्ट लागेर एकजनाकाे मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १३:१७

कृष्णनगर (कपिलवस्तु), १५ जेठ : कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:५६

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...