back
NMB ad

फेरि थपियो बजारमा ७ करोड ७६ लाख ३९ हजार कित्ता सेयर, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । तिहारपछि सेयर बजारमा साढे ७ करोड कित्ता बढी सेयर थपिएको छ । तिहारपछि अर्थात यस साता दुई कम्पनीको सेयर नेपाल स्टक एक्सेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

नेप्सेमा हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसिएल) को हकप्रद सेयर र इन्फिनिटी लघुसिवत्तको ७ करोड ७६ लाख ३९ हजार कित्ता बढी सेयर सूचीकृत भएको छ ।

जसमध्ये बिहीबार एचआईडिसिएलको ७ करोड ७० लाख कित्ता सेयर नेप्से सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्रीका क्रममा वितरण भइसकेको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त सेयर आइतवारदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धीत सेयरधनीहरुले आफ्नो डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

यस्तै, नेप्सेमो इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार ५३५.२२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्तिपछि थप हुन आएको उक्त सेयर सूचीकृत गराएको हो ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई १ः०.९८ को अनुपातमा प्राप्ति गरेको थियो ।

अव नेपाल एग्रोको शेयरधनीको खातामा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर देखिनेछ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...