back
NMB ad

आज ४ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन बोतलर्स नेपाल (तराई)सहित चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज बोतलर्स नेपालको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७५ रुपैयाँले वृद्धि भई ११ हजार ८१५ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ९२ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । यो संगै कम्पनीको सेयर मूल्य आज १ हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।

उक्त दिन तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ९० पैसाले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ४३९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

त्यसैगरि, आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.८७ प्रतिशत अर्थात प्रतिकित्ता ३५ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ७८५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...