back
NMB ad

आज फेरि थपियो बजारमा ३७ लाख १७ हजार कित्ता सेयर, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा दुई कम्पनीको ३७ लाख १७ हजार कित्ता सेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अपि पावर र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हो ।

जसमध्ये अपि पावरको २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर सूचीृकत भएको छ । कम्पनीले १०.५० प्रतिशत बोनस बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै, एनएलजी इन्स्योेरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यी दुवै कम्पनीको सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने छ ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार १६:१५ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...