back
NMB ad

अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्सको आवेदन भर्न नपाईने

Kumari bank ad

काठमाडौं । सवारी चालक अनुमतिपत्र(लाइसेन्स) को आवेदन अब कार्यालय समयमा लिन बन्द हुने भएको छ ।

लाइसेन्सको फाराम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै यातायात व्यवस्था विभागले एक हप्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द गर्ने भएको हो ।

प्रणालीको लोड (चाप) व्यवस्थापन कार्य सम्पन्न भएपछि मात्र अनलाइन आवेदन प्रणाली सञ्चालन हुने सोमबार विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

अनलाइन आवेदन प्रणालीमा अधिक चाप भई कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्वन्धी कार्यमा समेत असर परेको विभागले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार १८:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...