back
Kumari Bank

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति घट्यो ?

Nepal Bank

काठमाडौं । मंसिर महिनाको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ ।

उक्त दिन छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो कारोबार दिन नेपाली बजारमा प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन अघिल्लो दिन ९४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०७८ मंसिर १ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २० शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...