काठमाडौं । आजदेखि अर्थात मंसिर १ गतेदेखि लागू हुने गरि राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ४.११ प्रतिशत तोकेको छ भने अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म तोकिएको छ ।
वि.सं.२०७८ मंसिर १ बुधवार १०:२६ मा प्रकाशित