back
Kumari Bank

सर्वोच्च अदालतमा कानुन व्यवसायी प्रहरीको घेरामा

Nepal Bank

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।

वि.सं.२०७८ मंसिर ३ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८२ असार १५ आइतवार ०६:५०

काठमाडौँ :  सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको...

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै   

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै   

वि.सं.२०८२ असार १५ आइतवार ०६:४५

काठमाडौँ : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

यी चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना   

यी चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १५ आइतवार ०६:३८

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो...

आजका लागि विदेशी मुद्राको विनिमयदर   

आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार १५ आइतवार ०६:३३

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

आइतवार कुन-कुन राशिको भाग्य चम्किनेछ ? हेर्नुहोस् राशिफल

आइतवार कुन-कुन राशिको भाग्य चम्किनेछ ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ असार १५ आइतवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...