back
Mega Long Ad

६५ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्गको नाफा: बिक्री आम्दानीमा पनि गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनेल चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनी चालु आवको असोज मसान्तमा ३८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३९ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको बिक्री आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको बिक्री आम्दानी ३०.६१ प्रतिशतले घटेको हो ।

गत वर्ष २ अर्ब ३० करोड १७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको असोज मसान्तमा भने घटेर १ अर्ब ५९ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ३१ करोड ७६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १०:२४ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...