back
Mega Long Ad

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भावन कायम गरेको छ ।

आयोगको धनकुटा कार्यालयले संचालन गर्ने नेपाली सेनाको विज्ञापन नं. १(०७८/०७९), सैन्य पदको श्री नं.२ बाहिनी अड्डा, इटहरी, सुनसरी र श्री भैरव गण थलाहा व्यारेक, मोरङ्गबाट लिखित परीक्षामा छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरेको हो ।

परीक्षा मंसिर १८ गते बिहान ११ बजेदेखि संचालन हुनेछ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:५७ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४०

काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ...

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

वि.सं.२०७८ मंसिर १ बुधवार १५:०४

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा...

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:१०

काठमाडौं । लोकसेवा आयोगले मंगलबार सहसचिव वा सो सरह पदमा...

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:१३

काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम गरेको छ...

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:२४

काठमाडौं । भ्रष्टाचार मुद्दामा साहसिला आदेश गरेको भन्दै प्रधानन्यायाधीश बन्नुअघि...

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:२१

काठमाडौं । लोकसेवा आयोगले परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।...