back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

उक्त दिन आइसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।

आज आइसीएफसी फाइनान्सको सेयर मूल्य ५.८४ प्रतिशत अर्थात ५० रुपैयाँ ८० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ८१९ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, एनआईबिएल प्रगति फण्डको सेयर मूल्य पनि ५.२५ प्रतिशतले घटेको छ । आज फण्डको सेयर मूल्य १० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

उक्त नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.१६ प्रतिशत अर्थात प्रतिकित्ता ४९ रुपैयाँले घटेर ९ सय रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज गुडविल फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, मल्टीप्रर्पस फाइनान्स, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:४९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...