काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले २१.०५ प्रतिशत लाभांस दिने भएको छ ।
बैंकको आइतबार बसेको सन्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुको लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १०:३६ मा प्रकाशित