back
NMB ad

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । मेगा बैंकसहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज मेगा बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी दुवै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार (मंसिर १४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर १३ गते आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

मेगाा बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश पारित गर्न बैंकले मंसिर २८ गते सभा डाकेको छ ।

यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर २८ गते साधारणसभा गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...