back
Mega Long Ad

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब रुपैयाँले घटेको छ । गत शुक्रबारसम्मको तथ्यांक अनुसार बैंकहरुले १४ अर्व रुपैयाँ बराबरकोले कर्जा प्रबाह बढाएका छन् । तर निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ । त्यस्तै मंसिर महिनाको मात्र तथ्यांक हेर्ने हो भने बैंकहरुको निक्षेप १४ अर्बले घटेको छ भने ऋण २१ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

चालु आर्थिक बर्षको गत शुक्रबारसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको निक्षेप जम्मा १८ अर्बले बढेको छ। ऋण भने ३ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ। यसअवधिमा बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । त्यस्तै बाणिज्य बैंकहरुको सिडि रेसियो  ९१ प्रतिशत नाघेको छ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१ मा प्रकाशित

You can share this post!

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

वि.सं.२०७८ माघ ६ बिहीवार १४:३७

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका...

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...