back
NMB ad

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

Kumari bank ad

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब रुपैयाँले घटेको छ । गत शुक्रबारसम्मको तथ्यांक अनुसार बैंकहरुले १४ अर्व रुपैयाँ बराबरकोले कर्जा प्रबाह बढाएका छन् । तर निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ । त्यस्तै मंसिर महिनाको मात्र तथ्यांक हेर्ने हो भने बैंकहरुको निक्षेप १४ अर्बले घटेको छ भने ऋण २१ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

चालु आर्थिक बर्षको गत शुक्रबारसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको निक्षेप जम्मा १८ अर्बले बढेको छ। ऋण भने ३ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ। यसअवधिमा बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । त्यस्तै बाणिज्य बैंकहरुको सिडि रेसियो  ९१ प्रतिशत नाघेको छ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...