back
NMB ad

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । दुई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी तीन वटा कम्पनीहरुले साधारणसभा तथा लाभां वितरण प्रयोजनका लािग भोलि अर्थात शुक्रबार बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म कायम सेयरधनीहरुले उक्त सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर समेत गरि ४.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि बैंक आगामी पुस १ गते साधारणसभा डाकेको छ ।

यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १०.९३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।

त्यसैगरि सबैको लघुवित्त वित्तीय संस्थाले पनि गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ३१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३ गते साधारणसभा बोलाएको छ ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...