back
NMB ad

अनुसन्धानमा सघाउन कुमारीका कामु सिइओ तिमिल्सिना बैंक बाहिरै

Kumari bank ad

काठमाडौ । कुमारी बैंकका कामु प्रमूख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनालाई बैंकले केही समयको लागि बैंक बाहिर रहन भनेको छ ।

केन्द्रिय बैंक र केन्द्रिय अनुसन्धान व्युरो (सिआइवीले) संयुक्त रुपमा गरिरहेको अनुसन्धानमा बाधा नपरोस् भन्ने हेतुले बैंक सन्चालक समितिले तिमिल्सिनालाई केही समय बैंकबाट बाहिर नै रहेर अनुसन्धानमा सहयोग गर्न भनेको हो ।

कामु सिइओ तिमिल्सिनासँगै डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालाई पनि बैंकको जिम्वेवारीबाट केही समयको लागि टाढा राखिएको बैंकले जनाएको छ ।

हाल बैंकले कार्यवाहक प्रमुख कार्यकारीको जिम्मा प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनाललाई दिएको पाइएको छ ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...