back
NMB ad

निक्षेपको तुलनामा कर्जा दोब्बरले वृद्धि

Kumari bank ad

काठमाडौं । मंसिरको दोस्रो साता बाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा दोव्वरले बृद्धि भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार गत साता बाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

त्यस्तै बाणिज्य बैंकहरुको सिडि रेसियो (कर्जा निक्षेप अनुपात) ९१.२४ प्रतिशत पुगेको छ ।

नेपला राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको मौद्रिक समिक्षा मार्फत सिडि रेसियो २०७९ असार मसान्तभित्रमा ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेकोले अहिले बाणिज्य बैंकहरुले सिडि रेसियो कायम नगरेकोमा जरिवाना तिर्नुपर्दैन ।

यसअघि सिडि रेसियो ९० प्रतिशत नाघ्दा राष्ट्र बैंकले जरिवाना लगाउने व्यवस्था थियो । जसका कारण अधिकांश बैंकहरुले सिडि रेसियो मापदन्ड अनुसार नभएको भन्दै जरिवाना तिरेका थिए ।

वि.सं.२०७८ मंसिर २० सोमवार १८:४७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...