back
NMB ad

आजदेखि सेञ्चुरी बैंकको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक सेयरमध्ये आंशिक/पुरा सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हालक कायम बैंकका संस्थापक सेयरधनी आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले आजकै मितिदेखि ३५ दिनभित्र निवेदन पेश गर्न सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इच्छा भएमा आवश्यक कागजात प्रमाण संलग्न गरि बैंकको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौं विवरण खुलाई निवेदन दिन सकिनेछ ।

तोकिएको म्यादभित्र कुनै पनि संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाईने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार ११:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...