back
NMB ad

एनएमबी लघुवित्तले बोलायो साधारणसभा, लाभांश पारित मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ।

लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, अन्य लघुवित्तसँगै मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले ९-२६ पुससम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ, ८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार ११:०३ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:२४

काठमाडौँ, ९ जेठः इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले...

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:१३

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई...

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १०:४६

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:३३

काठमाडौँ, ९ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:२०

काठमाडौँ, ९ जेठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी...