back
NMB ad

मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आउँदो पुस १९ गते चौथो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभामा कम्पनीले अन्य इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाहरुलाई गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्य लघुवित्त वित्ती संस्थासंग गाभिनका लागि उपयुक्त देखिएमा सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्वन्धी आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरि आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

यस्तै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यसका साथै वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुबो तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेबाट पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...