back
NMB ad

नयाँ शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै लुम्बिनी विकास बैंक

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले नयाँ शाखा कार्यालय स्थापनाका लागि घर भाडामा लिने भएको छ ।

बैंकले नुवाकोटको विदुर नगरपालिका–४मा नयाँ कार्यालय स्थापना गर्नका लागि घर घाडामा खोजेको छ ।

उक्त स्थानमा घर वा फ्ल्याट भाडामा दिन चाहने इच्छुक घरधनीहरुले आफ्नो घर स्वामित्व सम्वन्धी सम्पूर्ण विवरण, भाडा दिने घरको क्षेत्रफल खुल्ने आवश्यक सम्पूर्ण कागजातहरु समेत संलग्न गरि मासिक के कति भाडादरमा(कर सहित) कति वर्षका लागि दिन सकिने विवरण खुलाई प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्ताव १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, सामान्य सेवा विभागमा आईपुग्ने पेश गर्नुपर्नेछ ।

सुरक्षा सुविधा तथा व्यावसायिक दृष्टिकोणबाट बैंक संचालन गर्न उपयुक्त स्थान वा भवन भएको हुनुपर्नेछ ।

घर वा फ्ल्याटको करिब १ हजारदेखि १५ सय वर्गफिट भएको, मोटरबाटो, पानी, विजुली, शौचालय तथा पार्किङ्गको व्यवस्था, जेनेरेटर वाव सोलार प्यानल राख्न सकिने स्थान भएको , कुनै कानूनी बाधा अड्चन नभएको हुनपर्ने छ ।

यस्तै उक्त स्थानमा निर्वाध आवागमन गर्न सकिने तथा सडक मापदण्ड भित्र नपर्ने सुनिश्चित भएको , भवनको स्वीकृत नक्सा, निर्माण स्वीकृति तथा निर्माण सम्पन्न भएको प्रमाण पत्र आवश्यक हुने सूचनामा उल्लखे छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...