back
NMB ad

प्रचण्डको बोलीले सेयर बजार प्यानिक,कारोबार सुरु भएको तीन मिनेटमा ५९ अंकले गिरावट

Kumari bank ad

काठमाडौ । प्रचण्डको बोलीले सेयर बजार प्यानिक भएको छ । सोमबार २३५१ अंकबाट कारोबार सुरु भएको सेयर बजारमा तीन मिनटमा नै बजार ५९ अंकले घटेर २२९२ अंकमा पुगेको थियो । त्यस्तै कारोबार सुरु भएको ४५ मिनेटमा बजार ४४.१८ अंकले घटेको छ ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार साम्राज्यवादको विस्तारित रुप भएको र यसलाई परास्त गर्न माओवादी कै जिम्मामा आएको दावी गरेका थिए ।

अध्यक्ष प्रचण्डको सो बोलीका कारण लगानीकर्ताहरु हतोत्साहिकत हुदै आफूसँग भएको सेयर विक्रि गर्न लागेपछि बजार ओरालो लागेको हो । हाल अर्थमन्त्री जनार्दन शर्मा रहेको र उनकै पार्टीको नेतृत्वले सो कुरा बोल्दा माओवादीले बजारलाई नकारात्मक रुपमा लिएको र सोही अनुसारको नीति बनाउने त्रासका कारण लगानीकर्ताहरु बजारबाट सेयर विक्रि गरी बाहिरन लागेका हुन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ११:५१ मा प्रकाशित

You can share this post!

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...