back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यतिबेला गुडविल फाइनान्स सहित ६ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म गुडविल फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६० रुपैयाँ ५० पैसाले घटेको छ। योसंगै कम्पनीको सेयर मूल्य ५४४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यतिबेला  मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ४० पैसा, जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँ ८० पैसाले घटेको छ ।

यस्तै, गुराँस लघुवित्त, युनियन हाइड्रोपावर र जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशत अर्थात नकरात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...