back
NMB ad

आज मेगा बैंकको साधारणसभा हुँदै, लाभांश पारित गर्दै

Kumari bank ad

काठमाडौं । मेगा बैंकले आज वार्षिक साधारणसभा गर्दैछ । बैंकले आज आफ्नो ११औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र २.०७ प्रीतशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति लगायतका अन्य सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ ।

सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १०:३० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...