back
NMB ad

नेपाल लाइफको २ लाख १३ हजार कित्ता सेयर किन्न छुटाउनु होला है ! कति छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ लाख १३ हजार १ सय कित्ता संस्थापक सेयर मंसिर २७ गतेदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको १३ हजार १ सय कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरु (संस्थापक सेयर कारोबार सम्वन्धी निर्देशिका, २०७७ को निर्देशन नं.११ बमोजिम) ले निवेदन पेश गर्न सक्नेछन् । उक्त सेयर मूल्य भने तोकिएको छैन ।

सेयर खरिदका लागि आजैका मिति(मंसिर २७ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, कमलादीमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयसम्ममा कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ पुस १ बिहीवार १५:१५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...