back
NMB ad

पाँच दिनमा कर्जा प्रवाहको चौगुणा निक्षेप संकलन

Kumari bank ad

काठमाडौं । पुस महिनाको पहिलो साता अर्थात पछिल्लो पाँच दिनको अवधिमा निक्षेप संकलन चौगुणा वृद्धि भएको छ ।

बुधवार राष्ट्र बैंकद्वारा आयोजित अन्तक्रियामा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठले प्रस्तुत गरेको तथ्याङकले यस्तो देखाएको हो ।

उनका अनुसार पुस पहिलो साताको अवधिमा १६ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ छ । उक्त अवधिमा ४ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय तरलता अभावको समस्या भोगीरहेको बजारले अब भने मुक्ति पाउने देखिएको उनले बताए ।

डा. श्रेष्ठ्दवारा प्रस्तुत तंथ्यांक अनुसार चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म १०५ अर्ब रुपैयाँ निक्षेप परिचालन हुँदा ४३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १६:४९ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...