back
NMB ad

भुक्तानी कारोबार सम्बन्धी विवरण महिना सकिएको सात दिनभित्र उपलव्ध गराउन राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीको कारोबार गर्ने सम्पुर्ण संस्थाहरुलाई रिपोर्टिङ पोर्टल सुपरभिजनरी इन्फरर्मेसन सिस्टम (एसआइएस) मार्फत पठाउनुपर्ने तथ्यांकहरुको विवरणको समयावधि ७ दिन घटाएको छ ।

विहिबार केन्द्रिय बैंकले भुक्तानीको काम गर्ने बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई महिना मरेको सात दिनभित्रमा सम्पुर्ण कारोवार विवरण राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको हो । यसअघि भुक्तानीको कारोबार गर्ने सम्पुर्ण सस्ंथाहरुले महिना मरेको १५ दिनभित्र भूक्तानी सम्बन्धी कारोबारको सम्पुर्ण विवरण उल्लेख गर्नुपर्ने थियो ।

यो निर्देशनसँगै संस्थाहरुले महिना मरेको ७ दिनभित्र सम्पुर्ण विवरण केन्द्रिय बैकलाई उपलव्ध गराइसक्नुपर्ने भएको छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...