काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यतिबेला बोतलर्स नेपाल(तराई) र मध्ये भोटेकोशीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म बोतलर्स नेपालको सेयर मूल्य ८.९१ प्रतिशत अर्थात प्रतिकित्ता १ हजार ३०१ रुपैयाँले वृद्धि भई १५ हाजर ८९९ रुपैयाँ कायम भएको छ ।
यस्तै, यतिबेला मध्ये भोटेकोशीको सेयर मूल्य पनि ८.०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ ९० पैसाले वृद्धि भई २९५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १२:४५ मा प्रकाशित