back
NMB ad

मर्जरको तयारीमा रहेको हिमालयन बैंकले निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले बुक क्लोज मिति परिवर्तन गरेको छ । सोमबार एक सूचना निकाल्दै बैंकले बुक क्लोजको मिति परिवर्तन गरेको हो ।

सुचना अनुसार बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

यस अघि भने बैंकले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको थियो । बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा पुस ३० गते गर्दैछ ।

सभामा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले गाभ्ने एजेण्डा पेश गरि पारित गर्नेछ । यसका साथै सभाले २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १४:३२ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...