back
NMB ad

विद्युतीय कर प्रणाली सरलीकृत बनाउन व्यवसायीको आग्रह

Kumari bank ad

काठमाडौ । उद्योगी व्यवसायीहरुले विद्युतीय कर प्रणाली सरलीकृत गर्न सरकारलाई सुझाव दिएका छन् ।सोमबार आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौले संयुक्त रुपमा गरेको अन्तक्रिया कार्यक्रममा व्यवसायीहरुले करसँग सम्बन्धित अनलाइन सेवाहरु सरलीकरण गर्न सुझाव दिएका हुन ।

व्यवसायीहरुले आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतहरु समेत व्यवसायीहरुले सहज रुपमा पाउन नसकेको गुनासो गर्दै कर प्रणालीका अनलाइन सेवाहरु चलाउन मुस्किल रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अनलाईन पोटृलबारे साक्षरता अभियान सन्चालन गर्नुपर्ने अवस्था रहेको बताउँदै महासंघ र विभागबीच यस प्रकारको सहकार्य जरुरी रहेको पनि उनको दावी थियो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौड्यालले व्यवसायीहरुले उठाएका जिज्ञासाहरु माथी प्रकाश पार्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु , राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वि.सं.२०७८ पुस १२ सोमवार १७:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...