back
NMB ad

३ लाख ५४ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर : मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । सोमबार मेगा बैंकको साढे तीन लाख कित्ता बढी सेयर कारोबार भएको छ । आज बैंकको ३ लाख ५४ हजार १५९ कित्ता सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार बैंकको १० करोड ३० लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

साताको दोस्रो कारोबार दिन बैंकको सेयर मूल्य पनि सामान्य वृद्धि भएको छ । बैंकको सेयर मूल्य आज २.७० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ । योसंगै बैंकको सेयर मूल्य आज २८५ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ।

वि.सं.२०७८ पुस १२ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...