back
NMB ad

नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको नयाँ शाखा रहित बैंकिङ सेवा

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकको थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ ।

बैंकले नवलपरासीको सुनवल नगरपालिका जर्गाहामा ८९ औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानिय ब्यवसायी लक्ष्मण आचार्यलाई ब्यवसायिक प्रतिनिधि नियुक्ति गरिएको हो ।

बिस्तारित शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी जस्ता सेवा प्रदान गर्नेछ ।

थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेसँगै हाल देशभर बैंकले ८९ वटा शाखा रहित बैंकिङ, १७४ वटा शाखा कार्यालय र १२३ वटा एटिएमबाट बैंकिङ सेवा दिदै आइरहेको छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १८:०१ मा प्रकाशित

You can share this post!

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

वि.सं.२०८१ असार १ शनिवार १०:५३

काठमाडौँ : मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...