back
NMB ad

२.६६ अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार २.६६ अंकले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बजार परिसुचक १५१८.९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम पनि गिरावट देखिएको छ ।

सोमबार साढे ५ अर्ब बढीको कारोबार भएकोमा आज भने ३ अर्ब १२ करोड ५५लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन बैंकिङ समूह ८.७४ अंक, होटेल तथा पर्यटन १०.४१ अंक, निर्जीवन बीमा ३५.२२, माइक्रोफाइनान्स २६.२८, जीवन बीमा समूह ३९.२५, म्युचुअल फण्ड०.०७ र लगानी समूह ०.३७ अंकले घटेका छन् । यी बाहेक अन्य समूह वृद्धि भएको छ ।

उक्त दिन हिमालयन डिष्टीलरीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २६ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २५ करोड ३७ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १५:१६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...