back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १४६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, यतिबेला नेपाल बंगलादेश बैंकको सेयर मूल्य पनि ६.५० प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म बैंकको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले वृद्धि भई ३९३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य पनि ५.३१ प्रतिशत अर्थात प्रतिकित्ता ८५७ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १७ हजार रुपैयाँ कायम भएको छ।

वि.सं.२०७८ पुस १४ बुधवार १३:४५ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...