back
NMB ad

यामाहाको एक्सचेञ्ज एण्ड अपग्रेड योजना : पुरानो बाइकसंग नयाँ साट्न सकिने, कस्ता छन् सुविधाहरु ?

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले अंग्रेजी नयाँ २०२२ को उपलक्ष्यमा एक्सचेञ्ज एण्ड अपग्रेड योजना संचालनमा ल्याएको छ ।

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पुस ११ गतेदेखि १६ गतेसम्म संचालन हुने योजना देशभरका यामाहा स्वोरुममा लागू हुनेछ ।

नेपाली बजारमा उपलब्ध एफआई टेक्नोलोजी मोटरसाइकल वा स्कुटरमा एक्सचेन्ज र अपग्रेड गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त योजना अन्तर्गत ७ हजार रुपैयाँ नगद छुटका साथै निशुल्क सामान पाइने कम्पनीले जनाएको छ ।

भोलिसम्म संचालन हुने उक्त योजना अन्तर्गत जुनसुकै ब्राण्ड र जस्तोसुकै अवस्थामा पनि बजार मूल्य भन्दा १० हजार थप र ग्यारेन्टीको सुविधा दिएको हो ।

कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरमा अन स्पट फाइनान्स, न्युनतम डाउनपेमेन्ट र किस्ता बन्दीको सुविधा पनि दिइएको छ ।

वि.सं.२०७८ पुस १५ बिहीवार १२:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...