back
NMB ad

विशेष छुटसहित यामाहा नेपालद्वारा निःशुल्क चेक अप क्याप आयोजना, कुन ठाउँमा कहिले ?

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले निशुल्क चेक अप क्याप आयोजना गरेको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त क्याप आयोजना गरेको हो ।

‘चेक अप गरौं ढुक्क रहौं’ भन्ने नारासहित कम्पनीले देशका विभिन्न १० स्थानहरुमा उक्त क्याप आयोजना गर्न लागेको हो ।

यामाहा नेपालले तुल्सीपुर, पाल्पा, पर्सा, अत्तरीया, स्याङ्जा वालिङ, काठमाडौं कोटेश्वर, विराटनगर, बुटवल, नारायणगढ र पतहरीमा निशुल्क चेक अप क्याप आयोजना गरेको हो ।

जसमध्ये आज अर्थात पुस १८ गतेदेखि २१ गतेसम्म ड्रिमल्याण्ड ट्रेर्डस तुल्सीपुर, पुस १९ गतेदेखि २२ गतेसम्म ज्ञानेन्द्र अटो वोर्कस पाल्पा र कालिका मोटर पार्टस पर्सा, पुस २० गतेदेखि २३ गतेसम्म सुभाकोटी मोर्टर अत्तरीय, सुलोशन अटो सेल्स वालिङ र एसपी अटोमोबाइल्स कोटेश्वरमा संचालन हुनेछ ।

यस्तै,  पुस २५ गतेदेखि २८ गतेसम्म तिरुपति अटो प्यालेस विराटनगर, पुस २६ गते २९ गतेसम्म बुटवल बाइकर्स बुटवल र नबिन अटो सेन्टर नारायणगढ र पुस २७ गतेदेखि ३० गतेसम्म न्यू पाथीभरा अटो प्लाजा पटहरीमा संचालन हुनेछ ।

कम्पनीले देशका अन्य स्थानहरुमा पनि छिट्टै क्रमश उक्त शिविर संचालन गर्ने बताएको छ । उक्तमा चेकअप क्यापमा सवारी सर्भिसमा विशेष छुट सुविधा रहेको छ ।

जसमध्ये एनजेक्टर सफाईमा ५० प्रतिशत, ल्याबर चार्जमा ५० प्रतिशत, यामाल्यूवमा २० प्रतिशत र स्पेयर पार्टसमा १२ प्रतिशत छुट सुविधा रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १३:४८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...