back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरुको बढुवा गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले तह १२ र ११ मा कर्मचारी बढुवा गरेको हो ।

सोमबार एक सूचना निकाल्दै बैंकले तह १२ को नायव प्रमुख कार्यकारी अधिकृत र तह ११ को उपकार्यकारी अधिकृत पदमा बढुवा गरेको जनाएको छ ।

बैंकले उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

बैंकले उपकार्यकारी अधिकृतमा भने तीन जना कर्मचारीको बढुवा गरेको छ । उप कार्यकारी पदमा बढुवा हुने बिमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल रहनुभएको छ ।

वि.सं.२०७८ पुस १९ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...