back
Mega Long Ad

मर्जरमा गएका यी दुई कम्पनीको एकीकृत कारोबार पुस ३० गतेदेखि सुरु हुने

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

यी दवै कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी आउँदो पुस ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

घोडीघोडा लघुवित्तका १०० कित्ता सेयर बराबर युनिक लघुवित्तको ५० कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।

घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन ।

मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको सेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।

वि.सं.२०७८ पुस २१ बुधवार १४:२५ मा प्रकाशित

You can share this post!

prabhu bank
नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ असार १९ आइतवार १७:१३

काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

वि.सं.२०७९ असार १९ आइतवार १६:५६

  काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नीच्यानल एप...

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

वि.सं.२०७९ असार १९ आइतवार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम...

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

वि.सं.२०७९ असार १९ आइतवार १६:१३

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु...

वार्षिक नवीकरण शुल्क नबुझाएका कम्पनीहरुले ५ प्रतिशत रकम बुझाए जरिवाना मिनाह हुने

वार्षिक नवीकरण शुल्क नबुझाएका कम्पनीहरुले ५ प्रतिशत रकम बुझाए जरिवाना मिनाह हुने

वि.सं.२०७९ असार १९ आइतवार १५:१७

काठमाडौं । कम्पनी रजिस्टारको कार्यालयले वार्षिक विवरण नबुझाएका वा नवीकरण...

सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९ ल्याउने तयारी

सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९ ल्याउने तयारी

वि.सं.२०७९ असार १९ आइतवार १४:४८

काठमाडौं । सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउन तयार गरिएको ‘सञ्चार...