back
Kumari Bank

मर्जरमा गएका यी दुई कम्पनीको एकीकृत कारोबार पुस ३० गतेदेखि सुरु हुने

Nepal Bank

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

यी दवै कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी आउँदो पुस ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

घोडीघोडा लघुवित्तका १०० कित्ता सेयर बराबर युनिक लघुवित्तको ५० कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।

घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन ।

मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको सेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।

वि.सं.२०७८ पुस २१ बुधवार १४:२५ मा प्रकाशित

You can share this post!

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

वि.सं.२०८२ असार ११ बुधवार १७:४९

कमलकुमार बस्नेत काठमाडौँ : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी...

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार ११ बुधवार १७:४१

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

वि.सं.२०८२ असार ११ बुधवार १७:३०

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

वि.सं.२०८२ असार ११ बुधवार १७:२२

सिमकोट, (हुम्ला) : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

वि.सं.२०८२ असार ११ बुधवार १७:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले...

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

वि.सं.२०८२ असार ११ बुधवार १७:०७

काठमाडौँ : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र...