back
NMB ad

३ कम्पनीको सेयर मूल्यमा उछाल: यी हुन् आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । सोमबार विभिन्न तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन मध्य भोटेकोशीसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन मध्य भोटेकोशीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य २८५ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन यूनियन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३५ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३८५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

त्यसैगरि सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ४५ रुपैयाँ ४० पैसाले वृद्धि भई ५ सय रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन खानीखोला जलविद्युत कम्पनीको सेयर मूल्य ८.२० प्रतिशत, हिमालयन उर्जा विकासको ८.०५ प्रतिशतले वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित गोर्खाज फाइनान्स, रुरु जलविद्युत परियोजना, नेशनल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...