back
Mega Long Ad

नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित संजीव क्षेत्रीलाई १५ लाख रुपैयाको चेक शाखा प्रबन्धक शिव अधिकारीले हस्तान्तरण गरेका हुन ।

बीमित क्षेत्रीलाई मृगौला बिफल भएको प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।

चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक अधिकारीले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गन सहयोग पुग्ने बताए ।

वि.सं.२०७८ पुस २७ मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सम्झौता

वि.सं.२०७९ असार १६ बिहीवार १५:५९

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब...

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७९ असार १६ बिहीवार १५:४४

काठमाडौं । विहीबार सेयर बजार हरियाली बनेको छ । आज...

२५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ?

२५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ?

वि.सं.२०७९ असार १६ बिहीवार ११:०३

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण...

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

वि.सं.२०७९ असार १६ बिहीवार १०:५२

काठमाडौं । एन आई सी एशिया बैंकले आषाढ १२ गते...