back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

यति बेला नारायणी डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलसम्म नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५१ रुपेयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ५७० रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, यति बेला कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ५५० रुपैयाँ २० पैसा कायम भएको छ ।

त्यसैगरि, मध्य भोटेकोशीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता २८ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३१३ रुपैयाँ ३० पैसा कायम भएको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १३:२८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...