back
NMB ad

सेयर बजारमा रौनकता: साढे ९ अर्ब बढीको कारोबार, पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ६९ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २९२६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । काराबोर रकमभ पनि वृद्धि भएको छ ।

आज ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त दिन सबै समूह हरियाली बनेका छन् ।

उक्त दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३६ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको ३० करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, उक्त अपर तामाकोशीको २९ करोड ७४ लाख ६ हजार, शिवम शिमेन्टको २६ करोड ३३ लाख ७८ हजार र नेपाल इन्फ्रास्ट्रक्चरको २५ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ माघ २ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...