काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला बरुण हाइड्रोपावर सहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म बरुण हाइड्रोपावरको सेयर मूल्य ८.०१ प्रतिशत, ओरियन्टल होटेलको ७.९६ प्रतिशत र मध्य भोटेकोशीको सेयर मूल्य ७.८९ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ माघ ४ मंगलवार १२:५१ मा प्रकाशित