काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यतिबेला कम्पनीको सेयर मूल्य ८.१८ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ। योसंगै कम्पनीको सेयर मूल्य २८३ रुपैयाँ १० पैसा कायम भएको छ ।
यतिबेला एनआईबीएल समृद्धि फण्ड २ को सेयर मूल्य ४.६५ प्रतिशत अर्थात प्रतिकित्ता शून्य दशमलव ४४ पैसाले वृद्धि भएको छ ।
वि.सं.२०७८ माघ ५ बुधवार १३:१६ मा प्रकाशित