back
NMB ad

एनएमबि बैंकले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले सन्ध्याकालिन तथा बिदाको दिनमा पनि संचालन हुने काउन्टरहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

एक सूचना निकाल्दै बैंकले आजै अर्थात माघ ८ गतेदेखि उक्त सेवा हालका लागि बन्द गरिएको जनाएको छ ।

कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थामा ग्राहक सुरक्षालाई विशेष ध्यानमा राखि यस्तो व्यवस्था गरेको हो ।

बैंकले सन्ध्याकालिन तथा बिदाको दिनमा पनि संचालन हुने काउन्टर अब अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

कोरोना संक्रमण जोखिमलाई दृष्टिगत गर्दै सकेसम्म डिजिटल बैंकिङ्ग सेवाहरुको बढी उपयोग गर्न बैंकले सूचना मार्फत अनुरोध गरेको छ ।

वि.सं.२०७८ माघ ८ शनिवार १६:४४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...