काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यालेण्डर छपाईका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ ।
मंगलबार एक सूचना निकाल्दै बैंकले वि.स.२०७९ सालको क्यालेण्डर छाप्नका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।
क्यालेण्डर छाप्न इच्छुक आपूतिकर्ताहरुले आजैका मितिदेखि ७ दिन भित्र अर्थात माघ १७ गतेभित्र बैंकको सामान्य सेवा विभागमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव गर्नुपर्नेछ ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७८ माघ ११ मंगलवार १२:४३ मा प्रकाशित