back
NMB ad

यस्तो आयो नबिल र नेपाल बङ्गलादेश बैंकको सूचना !

Kumari bank ad

काठमाडौं । नबिल बैंकका विभिन्न शाखा कार्यालयहरु बन्द हुने भएको छ । कोरोना संक्रमणका कारण सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै देशका विभिन्न शाखा बन्द हुने जनाएको छ ।

एक सूचना निकाल्दै बैंकले माघ १२ गते अर्थात आज प्रदेश १ को इटहरी, उर्लाबारी, बागमती प्रदेशको धापासी, जोरपाटी, दरबार मार्ग, हेटौंडा(बुद्धचोक) गण्डकी प्रदेशको गैंडाकोट र कावासोती शाखा बन्द हुने जनाएको छ ।

यस्तै,लुम्बिनी प्रदेशको घोराही, सुदुरपश्चिम प्रदेशको रातोपुल, धनगढी र रामारोशन शाखा बन्द हुनेछ । यी बाहेक अन्य देशभरका सम्पूर्ण शाखाहरु नियमित रुपमा (विहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने बैंकले जनाएको छ ।

यस्तै, नेपाल बङ्गलादेश बैंकले पनि आज शाखा कार्यालयहरु बन्द रहने जानकारी दिएको छ । बैंकको कलकत्ता शाखा आज बन्द हुने भएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि बैंकहरुले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई अनुरोध गरेका छन् ।

 

वि.सं.२०७८ माघ १२ बुधवार ११:३२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...