back
NMB ad

नव नियुक्त रिलायन्स लाइफ इन्स्योरेन्सका सिईओ पोखरेलले सम्हाले जिम्मेवारी

Kumari bank ad

काठमाडौं । रिलायन्स लाईफको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका राकेश पोखरेलले आजबाट कार्यभार सम्हालेका छन् ।

बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृत आइसकेपछि उनले आजै शपथ ग्रहण गरेका हुन् ।

यसअघि उनले प्राईम लाइफ, सूर्या लाइफ र प्रभु लाइफमा रहेर अनुभव लिईसकेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

करिब एक दशक बीमा क्षेत्रमा विताएका पोखरेलले रिलायन्स लाइफलाई बीमितको थप विश्वास जितेर व्यवसाय बृद्धि गरी बीमाको पहुँच थप विस्तार गर्ने चुनौतिको सामना गर्नुपर्नेछ ।

बीमा क्षेत्रले बढ्दो जनशक्ति अभावको सामना गरिरहेको चुनौतिबाट रिलायन्स लाइफलाई जोगाउने, लगानीको दायरा फराकिलो बनाउँदै, संख्यात्मक भन्दा गुणात्मक बीमाको व्यवसायमार्फत बीमित, बीमा अभिकर्ता, कम्पनीका कर्मचारी तथा शेयरधनीहरुलाई बढि भन्दा बढि प्रतिफल दिन सफल हुने विश्वास लिइएको छ ।

वि.सं.२०७८ माघ १३ बिहीवार १६:५० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...