back
NMB ad

मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका लाल बुढाकी श्रीमतिलाई सानिमा लाइफद्वारा पौन २१ लाख दावी भुक्तानी

Kumari bank ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले पौने २१ लाख मृत्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्प लाल बूढाकी श्रीमती उमा बूढा लाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको हो ।

निजकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई उक्त रकम हस्तान्तरण गरेको छ। निज मृतक बुढाले २ वर्ष पहिले बिमांक रकम १० लाख रुपैयाँको जीवन बीमा गरएयका थिए।

लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईले सो चेक रकम हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताए ।

सानिमा लाइफका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनीको मुख्य मिसन भएको बताउदै स्थानीय निकायले पनि बिमा सचेतना कार्यक्रमको लागि केहि रकम बिनियोजन गरेर सबै नगरबासी लाइ बीमाको दायरामा ल्याउन सहयोग गर्न नगर प्रमुखलाइ आग्रह गरे ।

सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी , बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशी लगायत स्थनीयको उपस्थिती रहेको थियो।

वि.सं.२०७८ माघ १८ मंगलवार ११:३२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...